सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स होइन - महेश बर्तौला
arthasansar.com · Fri Oct 09 07:20:23 GMT 2026

नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको टिप्पणी गरेका छन् । प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत कुनै काम भएको छ भने निष्पक्ष छानबिन गर्न र दोष प्रमाणित भए तत्काल कानुनबमोजिम कारबाही गर्न आग्रह गर्दै उनले यस्तो बताएका हुन् । यस्तो व्यवहार सांसद पदको मर्यादा र गरिमाविपरीत रहेको उनको भनाइ छ ।
लोकतन्त्रमा प्रश्न उठाउन पाइने, राज्यका संस्था र जिम्मेवार अधिकारीको आलोचना पनि गर्न पाइने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)