उल्भ्ससँग बराबरीमा रोकियो चेल्सी
nepalipatra.com · Mon Dec 20 05:56:02 GMT 2021
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र उल्भ्सले बराबरी खेलेका छन् ।
आइतबार राति उल्भ्सको मैदानमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)