सोमवार र मंगलवार सामान्य पानी पर्नसक्ने
thahakhabar.com
काठमाडौँ : सोमवारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्नसक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज (आइतवार) आंशिक प्रभाव परेको छ। जसका कारण पहाडी क्षेत्रका १/२ स्थानमा आंशिक बदली भएर बाँकी स्थानको मौसम सफा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)