अनसन तोड्न अस्वीकार
nepalghatana.com · Thu Aug 19 16:34:30 GMT 2021
चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आमरण अनशन सातौ दिन बुधबार पनि जारी छ ।
प्रदेश २ सरकारका तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले बुधबार अनसन तोड्न गरेको आग्रह अनसनकारीले विश्वासिलो वातावरण नभएको भन्दै अस्विकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)