दीपक भट्टले कारागारबाट पूर्वप्रधानन्यायाधीश राणालाई सम्पर्क गरेको समाचरमा सत्यता छैन: चतुर्भुज भट्ट
clickmandu.com · Fri Oct 09 07:31:32 GMT 2026

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट पक्षले आफ्नो मुद्दामा चलखेल गर्न पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सम्पर्क गरेको भनी सार्वजनिक भएको समाचारको खण्डन गरेको छ ।
भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले कारागारबाट दीपक भट्टले राणासँग सम्पर्क नगरेको भन्दै यसबारे आएको समाचारको खण्डन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)