‘टनेल २६’ काे प्रदर्शन हाललाई स्थगित, के हाे कारण ?
nepalpress.com · Fri Oct 09 01:09:31 GMT 2026

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन हाललाई स्थगित भएको छ ।
निर्माण टिमले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज २३ गते (९ अक्टोबर) देखि नेपाल तथा भुटानमा प्रदर्शनमा आउने तय भएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)