मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपडेट : स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु

nepalpress.com · Fri Oct 09 04:10:20 GMT 2026

काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनामा ५ जनाको निधन भएको छ ।

प्रहरीका अनुसार चारजना विद्यार्थी र एक सर्वसाधारणको ज्यान गएको हो । उनी बसमा लिफ्ट मागेर गएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी विरेन्द्र कुमार पासवानले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)