पोखरामा २१ जना विद्यार्थी सवार स्कुल बस दुर्घटना
nepalpress.com · Fri Oct 09 03:21:41 GMT 2026

पोखरा । कास्की जिल्लाको पोखरा २८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ ।
बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)