मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हामीले श्रम बेच्ने होइन, प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिनसक्ने हुनुपर्छ : मन्त्री तिमिल्सिना

nepalpress.com · Fri Oct 09 06:26:57 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बर्ताका छन्।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)