दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाकाे पखाइमा
nepalnews.com · Fri Oct 09 07:37:26 GMT 2026

दैलेख। कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला किनार, भिरालो पाखा र वन क्षेत्रको छेउछाउमा कटेरो हालेर बसोबास गर्दै आएका हजारौं परिवार यतिबेला आफ्नै जमिनको मालिक बन्ने सपना र पहिचान हिनताको छटपटीबीच दिन बिताउन बाध्य छन्।
राज्यले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने नीति अघि सारेपछि दैलेखका कुल तीन हजार ४७२ परिवारले आफ्नै भूमि पाउने आशामा निवेदन दर्ता गराएको वर्षौं बितिसक्दा पनि छानबिन प्रक्रियाले गति लिन सकेको छैन। यसको मुख्य कारक बनेको छ, स्थानीय तहको सुस्तता, फर्जी आवेदनको बाढी र प्रशासनिक, राजनीतिक खिचातानी।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)