नाना पाटेकरका रिलिज हुन बाँकी छन् ५ फिल्म
ratopati.com · Fri Oct 09 07:38:37 GMT 2026

मुम्बई । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ । हृदयघातका कारण उनले यो संसार छाडेर गए पनि उनको अभिनयको जादु भने अझै देख्न पाइनेछ ।
किनभने पाटेकरले अभिनय गरेका ५ फिल्म अझै रिलिज हुन बाँकी छन् । यी फिल्म हरर–कमेडी, बायोपिक, क्राइम थ्रिलरदेखि रोमान्टिक कमेडी जस्ता फरक–फरक जनरा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)