मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा पहिलो पटक मृ*त्युदण्डको सजाय टिभीमा प्रत्यक्ष प्रसारण गरिने

nagariknews.nagariknetwork.com · Fri Oct 09 07:31:16 GMT 2026

अमेरिकामा पहिलो पटक मृत्युदण्डको सजाय प्रत्यक्ष प्रसारण गरिने बताइएको छ। पूर्व सेना मेजर निदाल हसनलाई गोली हानी मृत्युदण्ड दिइनेछ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मृत्युदण्ड सर्वसाधारणले हेर्नका लागि प्रत्यक्ष प्रसारण गरिने बताएका छन्। बीबीसीका अनुसार यो १०० वर्षमा अमेरिकामा पहिलो सार्वजनिक मृत्युदण्ड हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)