महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह
khabarhub.com · Fri Oct 09 07:35:24 GMT 2026

कञ्चनपुर – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा पुगेका छन् ।
आज पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःख लागेको बताए । उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मत सम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)