खेलाडीलाई सम्मानसँगै र न्यु डायमन्डलाई बिदाई
hamrokhelkud.com · Sat Jan 08 15:56:02 GMT 2022
शनिबार, पुस २४, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ ले राष्ट्रिय भलिबल खेलाडी तथा फुटबल खेलाडीलाई नगदसहित सम्मानसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई टाइगर कप भलिबलको प्रतियोगिताको लागि बिदाई गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)