जन परीक्षामा पर्शुराम बस्नेत !
farakdhar.com · Sat Oct 01 16:54:06 GMT 2022
सरकारले ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन गर्ने घोषणापछि नेपाललाई चुनावी माहोलले अहिले छपक्कै छोपेको छ ।
विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवारका आकांक्षी भएका छन् । टोलटोलमा चुनावी अभियानहरु सुरु भएका छन् । नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो चाड बडादशैंको अवसर भएकाले पनि यस्ता कार्यक्रमले अझ बढी तीव्रता पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)