एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने
gorkhapatraonline.com · Mon Jun 08 13:35:20 GMT 2026

नेकपा (एमाले) लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाका यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोल्पाका रोका मगर र सचेतकमा लामिछानेलाई नियुक्त गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)