मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘विद्यार्थीको मोबाइल नष्ट घटनाले डाटा सुरक्षाको जोखिम बढायो’

onlinekhabar.com · Mon Jun 08 13:25:51 GMT 2026

२५ जेठ, काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले सिराहा एसईई तथा प्लस टूको परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल नष्ट गरिएको घटनामा गम्भीर चासो व्यक्त गरेको छ ।

महासंघले विज्ञप्ति जारी गरी फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)