नोबेल पुरस्कार २०२६ : साहित्यतर्फ क्यानेडियन लेखक एन कार्सनलाई
deshsanchar.com · Fri Oct 09 06:56:57 GMT 2026

शास्त्रीय परम्परासँगको संवादमार्फत समकालीन साहित्यमा नयाँ रूप सिर्जना गरेको भन्दै क्यानडाकी कवि, निबन्धकार तथा अनुवादक एन कार्सनलाई सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)