नागरिक उड्डयन क्षेत्रको संस्थागत सुधारका लागि दुई विधेयक प्रतिनिधिसभामा दर्ता
deshsanchar.com · Fri Oct 09 07:22:10 GMT 2026

नेपालको नागरिक उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)