युवा जोडीको 'गुगल विवाह'मा सबै पाहुनाले भोज खान पाउने !
baahrakhari.com · Wed Jan 19 16:59:00 GMT 2022
नयाँदिल्ली । भारतको पश्चिम बंगालका एक जोडीले कोभिड नियन्त्रणका लागि सरकारले तोकेका सुरक्षा नियमहरू उल्लंघन नगरिकनै सानदार रात्रि भोजका साथ आफ्नो विवाह सम्पन्न गर्ने गजबको जुक्ति निकालेका छन् ।
सन्दीपन सरकार र अदिती दासबीच यही २४ जनवरीमा विवाह हुँदैछ । उनीहरूले ४५० जना पाहुना आमन्त्रण गर्ने योजना बनाइसकेका छन् । उनीहरूले आफ्नो विवाह कार्यक्रममा गुगल मिटमार्फत सहभागी हुन आग्रह गर्नेछन् । साथै प्रत्यक सहभागी पाहुनालाई जामातो अनलाइन मार्फत स्वादिष्ट खाना पुर्याइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)