नेविसंघका बागी उम्मेदवार सुशील विष्टले जिते पाटन स्ववियु सभापति
setopati.com · Sun Apr 09 00:55:00 GMT 2023
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्।
गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)