सभापतिका उमेदवार निधि र गुरुङका प्रतिनिधि नभेटिँदा मतगणना सुरु हुन सकेन
baahrakhari.com · Mon Dec 13 19:37:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न केही ढिलो भएको छ । सभापतिको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरे पनि सभापतिका उमेदवार विमलेन्द्र निधि र कल्याण गुरुङका प्रतिनिधि नभेटिँदा मतगणना सुरु हुन नसकको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)