मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमती हत्याका दोषी रञ्जन कोइराला पक्राउ

kalakarmi.com · Sat May 28 00:29:22 GMT 2022

काठमाडौं- श्रीमती हत्यामा दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला शुक्रबार काठमाडौंको बानेश्वरबाट पक्राउ परेका छन् ।

कानूनी परामर्श गरिहेको अवस्थामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)