बिहारी शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएका तिवारी अख्तियारको फन्दामा
nepalviews.com · Fri Oct 09 07:59:14 GMT 2026

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा नियुक्ति लिएको र विभिन्न पदमा बढुवा भएको आरोपमा स्वास्थ्य सेवाका कर्मचारी सुमन प्रसाद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार तिवारीविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)