पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)
khabarhub.com · Fri Oct 09 07:59:04 GMT 2026

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, भने घाइते १४ जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएकाहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेका आफन्त अस्पताल परिसरमा भेला भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)