नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठकका एजेन्डा के छन् ?
baahrakhari.com · Fri Oct 09 07:58:50 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको छैठौँ बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताए ।
समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा संगठन सुदृढीकरण अभियान, महाधिवेशन र अधिवेशन बैठकको एजेन्डा रहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)