मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस इतर पक्षको विराटनगर महानगर अधिवेशन शुरू

lokaantar.com

मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई १० हजारका दरले दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ । दश विद्यालयका विपन्न दलित विद्यार्थीलाई १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभामा वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)