मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

kharibot.com · Fri Jun 11 17:51:00 GMT 2021

काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टिम अस्ट्रेलियासँग पराजित भएको छ ।

फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)