मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्यमन्त्री कार्यालय अगाडि पहिचानवादीको नाराबाजी

lokaantar.com

किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनका अवसरमा शुक्रबार विराटनगरमा निकालिएको र्‍यालीमा सहभागी पहिचानवादीहरूले कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन्।

विराटनगरको रोडशेष चोकबाट निकालिएको र्‍यालीमा किरात राई समुदायका व्यक्तिहरू जातीय पहिरनमा सहभागी भएका थिए । र्‍यालीका सहभागीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि करिब १५ मिनेट प्रदर्शन गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)