काठमाण्डौमा छिटपुट पानी पर्ने सम्भावना
Ujyaaloonline.com · Fri Feb 27 08:16:44 GMT 2026

काठमाण्डाै – आज काठमाण्डौमा छिटपुट पानी पर्ने सम्भावना रहेको छ । अहिले काठमाण्डौ आसपासका क्षेत्रमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् हरि दाहालका अनुसार बादल लागे पनि अहिलेसम्म पानी नपरेको तर हल्का पानी पर्न सक्ने सम्भावना छ । बाग्मती, गण्डकी र कोशी प्रदेशको पहाडी तथा हिमाली थोरै ठाउँमा पनि अहिले बादल लागेको छ । ती क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)