कुमारी बैंकका कर्मचारीद्वारा बाढीपीडितलाई झण्डै ४६ लाख सहयोग
arthasarokar.com · Fri Oct 09 08:22:11 GMT 2026

काठमाडौँ । कुमारी बैंकका कर्मचारीले रसुवा–त्रिशूली–भोटेकोशीका बाढीपीडितलाई झण्डै ४६ लाख सहयोग गरेका छन् । बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३. ५० रुपैयाँ सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)