मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभा सदस्य निर्वाचन : राजनीतिक दल दर्ता गर्ने आज अन्तिम दिन

baahrakhari.com · Fri Dec 15 00:32:34 GMT 2023

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)