नेपालमा सुनको अवैध कारोबार गर्न चीनबाटै दिइन्थ्यो निर्देशन
ratopati.com · Fri Oct 09 08:26:39 GMT 2026

काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालमा बरामद भएको करिब २२ किलो सुनको अवैध कारोबारमा चीनबाटै निर्देशन आउने गरेको खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन दिने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)