ताप्लेजुङका निमित्त स्वास्थ्य प्रमुख तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)