झुटो विवरण पेस गरेर नागरिकता लिएको आरोपमा दम्पतीविरुद्ध मुद्दा
nepalpress.com · Fri Oct 09 08:28:06 GMT 2026

रुपन्देही । दाङको राजपुर गाउँपालिकाका एक दम्पतीविरुद्ध झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएको आरोपमा जिल्ला अदालत दाङमा अभियोगपत्र दायर गरिएको छ । अदालतले दुवै जनालाई जनही २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।