मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनले विदेशीको इसारामा कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

nepalpress.com · Fri Oct 09 08:30:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसाराका कांग्रेस विभाजन गरिएको आरोप लगाएका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न सिन्धुपाल्चोकको मेलम्ची पुगेका बस्नेतले अहिले पार्टी विभाजित हुँदा त्यसको असर आगामी निर्वाचनमा पर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)