२१ किलो सुन तस्करीका चिनियाँ अभियुक्त सार्वजनिक
newsofnepal.com · Fri Oct 09 08:31:42 GMT 2026

काठमाडौं ।
काठमाडौंको बुढानीलकण्ठमा २१ किलो सुनसहित हिजो राती पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)