नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?
reportersnepal.com · Fri Oct 09 08:34:35 GMT 2026

ओस्लो, २३ असोज । नोबेल शान्ति पुरस्कारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो र उनले पुरस्कार नपाए दिन सक्ने प्रतिक्रियाका कारण यस वर्षको विजेता घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ । नर्वेको राजधानी ओस्लोमा शुक्रबार विजेताको घोषणा हुँदैछ ।
यस वर्ष २८७ व्यक्ति तथा संस्था पुरस्कारका लागि मनोनयनमा परेका छन् । विशेषज्ञहरूले भने ट्रम्पले पुरस्कार पाउने सम्भावना नरहेको आकलन गरेका छन् । उनले आठ वटा युद्ध अन्त्य गरेको दाबी गर्दै आफू पुरस्कारका लागि योग्य रहेको बताउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)