बाबुरामको प्रस्ताव : गोरखालाई विकासको नमूना बनाउन स्वर्णिम र प्रचण्डको चुनावी जुगलबन्दी गरौँ
lokaantar.com · Sun Oct 09 00:22:17 GMT 2022
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको विकासका लागि अर्थविद् र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को चुनावी जुगलबन्दी गर्न प्रस्ताव गरेका हुन् ।
उनले शनिवार राति एक ट्वीट गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)