आउँदाे आर्थिक वर्षको कर नीतिबारे सुझावका लागि राजस्व परामर्श समिति गठन
Ujyaaloonline.com · Fri Feb 27 08:40:29 GMT 2026

काठमाण्डाै – आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै सरकारले राजस्व परामर्श समिति गठन गरेको छ ।
अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो । बजेट तर्जुमाअघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गएको माघ २८ गते मन्त्रिस्तरीय निर्णयबाट राजस्व परामर्श समिति गठन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)