कांग्रेस महाधिवेशन : मतदानको समय २ घण्टा थपियो
ratopati.com · Fri Oct 09 08:44:02 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको काठमाडौँमा भइरहेको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा मतदानको समय थप गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै मतदानका लागि निर्धारित समयसीमा बढाएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)