बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग
clickmandu.com · Fri Oct 09 08:42:49 GMT 2026

काठमाडौं । कुमारी बैंकका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी रसुवा भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा सहयोग गरेका छन् ।
प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)