मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलः क्यामरुनसँग हारे पनि ब्राजिल समूह विजेता

onlinekhabar.com · Sat Dec 03 00:57:46 GMT 2022

१७ मंसिर, काठमाडौं । नियमित टिमका अधिकांश खेलाडीलाई आराम दिएको ब्राजिल टिमलाई क्यामरुनले १(० गोलअन्तरले पराजित गरेको छ । तर पनि लुसेल रंगशालामा एक रोमान्चक प्रतिस्पर्धापछि क्यामरुनको विश्वकप अभियान समाप्त भएको छ ।

खेलको इन्जूरी समयमा भिन्सेन्ट अबुबकरले हेडरमार्फत गोल गरी क्यामरुनलाई ठूलो जित दिलाएका हुन् । तर, गोलपछि जर्सी फुकालेका कारण उनले खेलको दोस्रो पहेलो कार्ड पाए र मैदान छाड्न बाध्य रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)