टेस्ट क्रिकेटमा भारतको अहिलेसम्मकै ठूलो जित
himalpress.com · Mon Jun 08 13:40:34 GMT 2026

काठमाडौँ- भारतीय क्रिकेट टोलीले टेस्ट म्याचमा अफगानिस्तानलाई एक इनिङ र तीन सय रनले पराजित गरेको छ।
भारतको पञ्जाब राज्यस्थित न्यु चण्डीगढमा खेलिएको टेस्टमा भारतले यो अन्तरबाट अफगानिस्तानलाई पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
टी-२० विश्वकप