पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो
khabarhub.com · Mon Jun 08 13:38:59 GMT 2026

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपालि मुस्किलले एक मुरी आलु खने।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)