कांग्रेसको मतदानको समय थप, साँझ ५ बजेसम्म हुने
nepalsamaya.com · Fri Oct 09 08:48:53 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान साँझ ५ बजेसम्म हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले दिउसो ३ बजेसम्म तोकेको समयलाई साँझ ५ बजेसम्म बढाएको जानकारी दिएको छ।
आज बिहानदेखि जारी मतदानमा साढे १२ बजेसम्मको अपडेट अनुसार २६४४ मत खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)