गगन थापाको महत्त्वाकाङ्क्षाले कांग्रेस विभाजन भयो, छिन्नभिन्न भयौँ -मोहन बस्नेत
kendrabindu.com · Fri Oct 09 08:47:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसारामा पार्टी विभाजन भएको आरोप लगाएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न सिन्धुपाल्चोकको मेलम्ची पुगेका बस्नेतले पार्टी विभाजनले आगामी निर्वाचनमा असर पार्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)