कांग्रेस महाधिवेशन : मतदानको समय दुई घण्टा थप
baahrakhari.com · Fri Oct 09 08:46:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत जारी मतदानको समय थप गरिएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानको समय बेलुकी पाँचबजेसम्म बढाइएको हो ।
यसअघि मतदानको समय दिउँसो तीन बजेसम्म तोकिएको थियो । नयाँ नेतृत्व चयनका निम्ति आज बिहानबाट मतदान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)