कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम
khabarhub.com · Fri Oct 09 08:52:42 GMT 2026

किन्शासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि नयाँ सङ्क्रमण केन्द्र देखिनु र छिमेकी देशमा फैलिनुले महामारी नियन्त्रणमा चुनौती थपिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक लिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)