मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विश्व लगानीकर्ता सप्ताहको अवसरमा एनआईसी एशिया क्यापिटलद्वारा पुँजीबजार साक्षरता कार्यक्रम सम्पन्न

clickmandu.com · Fri Oct 09 08:52:46 GMT 2026

काठमाडौं । ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्यापिटलले पोखरा–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा आश्विन २३ गते शुक्रबार उक्त साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)